


Price
About seller

Ganesh Khatiwada
एकदमै राम्रो र फ्रेस कन्डिसनमा रहेको २००९ मोडेलको हुन्डाई स्यान्ट्रो (Hyundai Santro) गाडी तुरुन्तै बिक्रीमा छ। मोडेल: 2009 प्रयोग: अफिस होल्डरद्वारा निजी प्रयोजनका लागि मात्र चलाइएको अवस्था: इन्जिन, गियरबक्स र सस्पेन्सन एकदमै राम्रो र फ्रेस कन्डिसनमा रहेको कर/कागजात: चालु आर्थिक वर्षसम्मको सम्पूर्ण कर तथा नवीकरण चुक्ता भएको अन्य: समयमै नियमित सर्भिसिङ गरिएको, भित्री (Interior) र बाहिरी (Exterior) दुवै भाग सफा र आकर्षक रहेको। किनेर कुनै खर्च गर्न नपर्ने। सम्पर्क- 9851210281
We recommend you to physically inspect the product or service before making payment. Avoid paying fees or advance payment to sellers.
Learn more© Hamrobazar Pvt. Ltd. All Rights Reserved.
Similar Products