१. Skin Barrier बलियो बनाउने (Barrier Care)
यसमा ७४% प्रोपोलिस (Propolis Extract) हुन्छ। यसले बिग्रिएको वा जाडो, प्रदुषण र गलत प्रोडक्टका कारण कमजोर भएको स्किन ब्यारियरलाई मर्मत गर्छ, र छालालाई भित्रैदेखि स्वस्थ र बलियो बनाउँछ।
२. गहिरो मॉइस्चराइजेशन (Deep Hydration)
यो एकदमै 'Highly Moisturizing' एम्पुल हो। यदि तपाईँको छाला सुख्खा (Dry) वा फुस्रो छ भने, यसले छालाको भित्री तहसम्म पुगेर लामो समयसम्म ओसिलोपन (Moisture) टिकाइराख्छ।
३. छाला उज्यालो बनाउने र दागधब्बा कम गर्ने (Whitening & Brighteni