ल्यापटप डेस्कटपमा ब्लग एण्ड प्ले युएसबी डाइरेक्ट कनेक्ट हुने र क्लियर माइक भएको। 3.5 mm मा जस्तो च्यार च्यार आउने हुँदैन,हल्लियर डिस्टब पनि हुने भयन,otg use गरेर मोबाइल मा पनि प्रयोग गर्न सकियो राम्रो लाइट कम्बिनेसन छ माइकमा पनि लाइट बल्छ र हेडफोनमा पनि बल्छ,दर्हो छ तार मोटो र लामो छ लगाउन कम्फर्टेबल छ यो प्राइस मा सायद यो क्वालिटिको usb headphone मार्केटमा छैन,हामी क्वालिटी सस्तोमा खोज्ने हुनाले क्वालिटी र प्राइस मा ढुक्क हुनुहुनेछ।भाइबर whatsaap गर्नुहोला।