







Price
About seller

Ghimire Residency
१) १० फिट बाई ९ फिट साईजको १ कोठा त्यसै भित्र किचन र एटेज ट्वाईलेट समेत भएको रुम भाडामा २) बिधार्थी र जागिरदार पहिलो प्राथमिकता ३) Second floor मा रहेको ४) रुम भित्रै घाम लाग्ने ५) लोकेशन - ज्योतीनगर , एकतबस्ती , सुकेधारा भित्र ६) बेड,पलड. र मोडुलर किचन एकै रुममा भएको ७) २४सै घन्टा पानी सुबिधा रहेको ८) १ जना मात्रै बस्न मिल्ने तर बेड सियर गर्ने साथी फाट्टफुट्ट आएर बस्न मिल्ने ९) whatsApp:- 9851035996
We recommend you to physically inspect the product or service before making payment. Avoid paying fees or advance payment to sellers.
Learn more© Hamrobazar Pvt. Ltd. All Rights Reserved.
Similar Products