







Price
About seller

Ghimire Residency
📅 घर खाली हुने मिति: २०८३ मंसिर २० गतेदेखि । बंगलो डिजाइनको सुविधासम्पन्न घर भाडामा उपलब्ध। ▪️ ३ बेडरुम, १ किचन/डाइनिङ, १ लिभिङ रुम ▪️ २ बाथरुम र आकर्षक काठको भर्याङ ▪️ तेस्रो तल्ला, पूर्वी मोहोडा तथा घाम लाग्ने ▪️ २४ घण्टा तातो/चिसो पानी ▪️ ३–४ कार पार्किङ ॰ भित्रैबाट माथी जाने भर्याड. रहेको 📍 HAMS Hospital बाट मात्र १ KM। 🏢 अफिस, कन्सल्टेन्सी तथा सानो परिवारका लागि उपयुक्त। 💰 मासिक भाडा: रु. ४०,०००/- 📅 उपलब्ध: २०८३ मंसिर २० गतेदेखि। सम्पर्क ः- 9851035996
We recommend you to physically inspect the product or service before making payment. Avoid paying fees or advance payment to sellers.
Learn more© Hamrobazar Pvt. Ltd. All Rights Reserved.
Similar Products