




Price
बागमती प्रदेश को राजधानी हेटौंडा बजार बाट ४ की.मी. पूर्व चौगढा बजारमा highway बाट मात्र १०० मिटर को धुरी मा १०.७५ धुर जग्गा बिक्रिमा आएको छ । ओरिपरी घर बनिसकेको । तुरुन्तै घर बनाएर बस्न सकिने तथा घर भाडा मा लगाउन सकिने वा आफैं कुनै ब्यबसाय गर्न समेत मिल्ने । कान्तिलोकपथ तथा धरानचतरा हाइवे को संगम स्थल । बैंक, स्कूल लगायत को सुविधा सम्पन्न ।
We recommend you to physically inspect the product or service before making payment. Avoid paying fees or advance payment to sellers.
Learn more© Hamrobazar Pvt. Ltd. All Rights Reserved.
Similar Products