







Price
About seller

Annu Bastola
झापा, भद्रपुरमा आकर्षक प्लटिङ जग्गा बिक्रीमा। 5,00,000/Dhur यो जग्गा बिर्तामोड–भद्रपुर मुख्य राजमार्गसँगै, Om Sai Pathivara Hospital को ठीक अगाडि अवस्थित छ। कुल जग्गा क्षेत्रफल करिब १९० धुर रहेको छ र मुख्य राजमार्गतर्फ करिब ११० फिट फ्रन्टेज रहेको छ। जग्गालाई व्यवस्थित रूपमा प्लटिङ गरिएको छ र भित्री सडकको पहुँच उपलब्ध छ। मुख्य राजमार्गसँग प्रत्यक्ष जोडिएको, अस्पतालको अगाडि रहेको तथा विकास हुँदै गएको क्षेत्रमा भएकाले यो जग्गा आवासीय तथा व्यावसायिक दुवै प्रयोजनका लागि उपयुक्त छ। 500000 per DHUR
We recommend you to physically inspect the product or service before making payment. Avoid paying fees or advance payment to sellers.
Learn more© Hamrobazar Pvt. Ltd. All Rights Reserved.
Similar Products