घर सजाउने सोच्दै हुनुहुन्छ भने हामीलाई सम्झिनुहोस् । बलियो,आकर्शक, सुन्दर र टिकाउ भुई बनाउन को निमित्त हामीले ल्याएका छौ । ल्यामिनेटेड पार्केट् ।।।। सुन्दर घर तपाईं को शान,
हाम्रो पार्केट्को बिशेषताहरु,
१, उच्च घनत्व क्षमता भएको
२, बलियो,आकर्शक, सुन्दर र टिकाउ
३, दाग नलाग्ने
४, सजिलै सफा गर्न मिल्ने
५, नकोरिने आदी
६, फिटिङ फ्री
७, डेलिभरी फ्री
८, १५ बर्ष वारेन्टि भएको
तपाईंहरुको सुविधा को लागि फिटिङ् र डेलिभेरी फ्री गरिएको छ ।