




Price
About seller

Harka gurung
मेरो बजाज एभेन्जर २२० बाइक बिक्रीमा रहेको छ। यो बाइक मैले आफैं मात्र चलाएको सिंगल ह्यान्ड बाइक हो र निकै राम्रोसँग हेरचाह गर्दै आएको छु। ✅ नियमित रूपमा राम्रोसँग सर्भिस गरिएको ✅ प्रत्येक १,५०० किलोमिटरमा सर्भिस गर्दै आएको ✅ धेरै माइलेज दिने र चलाउन किफायती ✅ कुनै मेकानिकल समस्या छैन ✅ अहिले पनि राम्रोसँग चल्छ ✅ समयमै मर्मत तथा आवश्यक हेरचाह गरिएको बाइक बिक्री गर्नुको कारण: अब कार किन्ने योजना भएकाले बाइक बिक्री गर्न लागेको हुँ।📍 स्थान: भानु–९, तनहुँ 📞 सम्पर्क नम्बर:९८०५८१३१५६ धन्यवाद।
We recommend you to physically inspect the product or service before making payment. Avoid paying fees or advance payment to sellers.
Learn more© Hamrobazar Pvt. Ltd. All Rights Reserved.
Similar Products