नमस्कार !!
हाम्रो कार्यालय बुटवल-१२ ढबाह , मिलन पथ वा शान्ती पार्क प्रबेश द्वारमै महेन्द्र राजमार्ग ( बुटवल देखी नेपालगञ्ज तर्फ जादा दाईने साईडमा ) भगबतीमेसीनरी सप्लायर्स नामले रहेको छ।
हाम्रो अफिस समय:
आईतबार देखि शुक्रबार बिहान १० बजे देखि साज को ५ बजे समं रहेको छ।
सनीबार बन्द रहने छ ।
हजुरलाई जुन मेसीनबारे जानाकारी चाहीयको हो सो को नाम अनी आबश्यक क्षामता समेत लेखेर हामीलाई हाम्रो WhatsApp :- 9847820855 मा पठाउनु होला जहा हामीले हजुरलाई मेसीन बारे फोटो, भिडीयो , अनी समंपुर्ण जानाकारी पठाउने छौ