यो दामी चार्जर पहिले ६७ वाटमा आउथ्यो अहिले 100watt मा आयको छ। यो चाहिँ १०० वाट नै हुनु पर्दैन सबै आइफोन,android लाई सेटमा आएको त्यसैगरी चार्ज गर्छ, ब्याट्री हेल्थ नबिगार्ने र सुपरफास्ट चार्जिङ ड्यास,वाप, सुपरभोक,भोक welcome 3.0 सबै पर्फेक्ट्ली काम गर्छ एकैचोटि दुईवटा चार्ज गर्दा मस्तले हुन्छ। यो हेरेर भन्दा खेरि पनि युज गरेपछि मान्छेले रिअर्डर आइरहेको छ हामी कस्टमरको फिडब्याकलाई बढी फोकस गर्छौं। एकदम परफेक्ट छ। चाहिएमा whatsapp viber गर्नुहोला