Samsungका सबै फ्ल्यासिप सिरिजहरूमा एकदम बेस्ट काम गर्ने, नताच्ने नहल्लिनी थ्रीपिन वाला एकदम क्वालिटीको हेड हो यो।samsung बाट सर्टिफाइड हो।राम्रो क्वालिटिको छ।हामिसङ धेरै क्वालिटिका छन यो 3 पिन धेरैले मनपराउनु भयको छ ।
30 हजार देखि माथिका सबै samsung सेटहरुमा सेफ चार्ज को लागि उपयुक्त यो चार्जर:
A series all
S10 to S26
S20 ultra to 26 Ultra सम्ममा टेस्ट भेरिफाइड गरियको छ।क्वालिटीमा कुनै कम्पर्माइज छैन। छ महिनाको रिप्लेस्मेन्ट वारेन्टी छ।बाकी जानकारी viber/whatsapp or kindly visit our store.