यो लाइट सारै मज्जाको छ,यौटैमा सबैकाम हुने पढ्नको लागि आखा नखाने एकदमै आखालाइ कम्फर्टेबल लालटिन जसगरी इमर्जेन्सी लाइट को रुपमापनी प्रयोगमा आयो ब्याट्री ब्याक अप पनि राम्रो रैछ बत्ती जादा त्यसको काम पनि भयो टच सेन्सर छ लाइट 3 मोडलमा बल्छ आफ्नु अनुकुल ले प्रयोगमा ल्याउन सकियो,बोक्न नि फोल्टिङ गरेर सानू पारेर बोक्न सकियो राम्रो छ यो सामान 1200 मा आउँदा फिचर अनुसारको सस्तो फिल हुन्छ ।हामी जुनसुकै सामानलाइ भेरिफाइ नगरी यो यस्तो भन्दैनौ पसलमा आउनुस मन परे लानुहोला।