



Price
About seller

shah-seller
नया पसल, सबै समान मिलाको मात्र। दर्ता पनि गर्न बाकी। इक्छुक व्यक्ति ले आफ्नो नया नाम दर्ता गरी चलाउन मिल्ने । २ सटर भएको र हाल एउटा सटर मा मात्र तयार गरिएको । एउटा सानो परिवार बसेरनै चलाउन मिल्छ । आवसयक्ता अनुसार अर्को सटरको आधी भागमा मा तरकारी , फलफुल पसल राखेर , बाकी भाग मा बस्न मिल्ने । ट्वाइलेट पनि आफ्नै भएको। मासिक भाडा २५००० (दुइ सटर को). इक्छुक व्यक्तिले ९८४०५२१६०१ मा सम्पर्क गर्नुहोला। मुल्य रु ८००००० मात्र (आठ लाख )
We recommend you to physically inspect the product or service before making payment. Avoid paying fees or advance payment to sellers.
Learn more© Hamrobazar Pvt. Ltd. All Rights Reserved.
Similar Products