यदि तपाईं low investment मा high return दिने running shop खोज्दै हुनुहुन्छ भने यो सुनौलो अवसर नछुटाउनुहोस्।
Shop Details:
Household Utensils (plastic & daily-use items)
Kitchenware – सबै आवश्यक सामान उपलब्ध
Religious Items / Puja Samagri / Murti
एउटा परिवारलाई चाहिने लगभग सबै household सामान एकै ठाउँमा
Busy road भएकाले regular customer flow
🚀 Huge growth potential – stock increase गर्दा बिक्री अझै बढ्ने
*Monthly Rent: Rs. 17,000 मात्र
Small store room पनि included
Family Emergengy तथा अन्य व्यवसायप्रति समय दिनु पर्ने भएकाले, राम्रो चलिरहेको यो पसल बेच्नु परेको हो
Contact : 9849783095 or Visit the store