






Price
About seller

Amaan
💇♀️💇♂️ चलिरहेको युनिसेक्स सैलुन बिक्रीमा – माइतीदेवी नजिकै, काठमाडौ प्राइम लोकेसनमा रहेको Running Unisex Salon पूर्ण रूपमा Furnished & Ready-to-Operate राम्रो लोकेसन, आकर्षक इन्टेरियर र व्यवसाय सञ्चालनका लागि आवश्यक सम्पूर्ण सेटअप तयार भएकाले नयाँ व्यवसाय सुरु गर्न चाहने व्यक्तिका लागि राम्रो अवसर। व्यक्तिगत रूपमा ५ वटा सैलुन सञ्चालन गरिरहेको र सबै व्यवसायमा पर्याप्त समय दिन नसकिरहेको कारणमध्ये एउटा सैलुन बिक्री गर्न लागेको हुँ। थप विवरण तथा वास्तविक लोकेसन/मूल्यका लागि WhatsApp: 9815315777
We recommend you to physically inspect the product or service before making payment. Avoid paying fees or advance payment to sellers.
Learn more© Hamrobazar Pvt. Ltd. All Rights Reserved.
Similar Products