


Price
About seller

Ram Jee
व्यक्तिगत प्रयोगमा रहेको गाडी हो । इन्जिन एकदम राम्राे condition मा छ । चारवटै टायर भर्खर फेरेको हो । १/२ बर्ष कुनै खर्च नगरी चलाउन सक्नु हुन्छ । भ्याली भित्र १८ र बाहिर २२ माइलेज दिन्छ । ढुक्क भएर लिनु भए हुन्छ । कृपया Broker, Agency ले फोन नगर्नु होला ।
We recommend you to physically inspect the product or service before making payment. Avoid paying fees or advance payment to sellers.
Learn more© Hamrobazar Pvt. Ltd. All Rights Reserved.
Similar Products