

Price
About seller

David Ranjitkar
Ford Freestyle Titanium 1.2 Petrol Manual गाडी एकदमै फ्रेश छ। घर–अफिस छोटो दूरीमा मात्र प्रयोग गरेकोले जम्मा १९०००+ किलोमिटर मात्र गुडेको हो। वन–ह्यान्ड प्रयोग भएको हो र कुनै समस्या छैन। फुल सर्भिसिङ हिस्ट्री छ। एक्स्ट्रा ड्यास क्याम, झ्याल र ढोकाको ह्यान्डलहरुमा क्रोम गार्निस र सिट कभरहरू थपेको छु, डाईमन सिरामीक कोटिङ गरेको भएर कलर अझै एकदम राम्रो छ नयाँ जस्तै।
We recommend you to physically inspect the product or service before making payment. Avoid paying fees or advance payment to sellers.
Learn more© Hamrobazar Pvt. Ltd. All Rights Reserved.
Similar Products