


Price
About seller

Abhishek Khadka
मेरो गाडी बेच्न लागेको छु। जम्मा १६,००० कि.मि. चलेको छ। म दोस्रो मालिक हुँ। गाडी एक जना बूढा मान्छेबाट किनेको हुँ, उहाँले खासै चलाउनुभएको थिएन। किलोमिटर जुनसुकै सर्भिस सेन्टरमा चेक गर्न सक्नुहुन्छ। गाडीमा अरू समस्या छैन। अब मेरो काम दुर्गम गाउँतिर पर्ने भयो, त्यो बाटोमा सेडान मिल्दैन, त्यसैले बेच्दै छु। मूल्य अलिकति मिलाउन सकिन्छ। फोन: ९८५११००००० / ९८४३४३९९९९
We recommend you to physically inspect the product or service before making payment. Avoid paying fees or advance payment to sellers.
Learn more© Hamrobazar Pvt. Ltd. All Rights Reserved.
Similar Products