Digicom ब्रान्ड नै काफी छ यसको क्वालिटिको बयान गरेर सकिँदैन।यो पाँच पोर्ट 3 मिटर लामो स्पार्क नहुने स्पार्कप्रुफ सकेट जतिसुकै सानो पिन पनि नहल्लिने,घर अफिसका सम्पूर्ण डिभाइस हरुलाइ सुरक्षागर्ने ओभर भोल्टेज प्रोटेक्सन गर्ने अत्यन्तै दाम्मी मल्टिप्लग हामिले अफिस तथा राम्रो खोज्नेहरुको डिमान्ड अनुसार ल्यायका छौ अफिसियल रेट 2000 रहेको यो मल्टिप्लग हामिले क्वान्टिटिमा ल्यायर भरसक सस्तोमा दिइरहेका छौ।माटोको हिटर बाहेक अलमस्ट सबै डिभाइसहरु धान्ने र एकचोटि किनेपछी बर्सौ ढुक्क तथा अरु डिभाइस नबिगृने ।
General
AD ID
HB-C65563
Category
Desktop Accessories
Location
Lakhe Chaur, Pancha Kumari Mata Galli, Kathmandu-10, Kathmandu, Bagmati Pradesh