बबल कम्फर्टेबल माउस आएको छ। रिचार्जेबल एकचोटि चार्ज गरेपछि ८/10दिनको लागि ढुक्क टाइप सी फास्ट चार्जङ, ब्लुटुथ तथा डङ्गोल दुईटैबाट अपरेसन हुने हातको सेप मै बस्ने हुनाले एकदमै कम्फर्टेबल फिल आउँछ यो देखिसकेपछी कोइ कस्टुमर ले छोड्नु भयको छैन अन अफ स्विच,पाँच बटन तथा यौटा Dpi बटन छ गेमिङ,कोडिङ,तथा अफिस युजको लागि बबाल छ हामिले जुनसुकै सामानको बिज्ञापन गर्दैनौ क्वालिटी भेरिफाइ भयपछी मात्रै गर्छौ क्वालिटी पृमियम छ मार्केटमा महँगोमा यसैमा अर्को ब्रान्ड पृन्ट गरेर बेचिरहेको छन,सस्तोमा हामीले दिन्छौ।