spark नहुने जुनसुकै मोबाइलको चार्जर टिभिको प्लग नहल्लिने टाइट बस्ने छुट्टाछुट्टै स्विच भयको दर्हो खालको र लामो 5 मिटर तार भएको यो क्वालिटिको मल्टिप्लग अन्डर 1000 मा आयको छ यो एकदमै सस्तो र ढुक्कको सामान हो।घर तथा अफिस पसलमा चार्जर हल्लियर चार्जर बिगृरहने समस्या को समाधान हो यो,लामो तार हुनाले प्लग बाट बेड सम्म ल्याउन सजिलो भैहाल्यो क्वालिटी राम्रो छ हिटर फृज पनि मज्जाले चल्छ भनेको छ कम्पनिले तर यो चार्जिङ,कम्युटर डेस्टब राउटरको प्लग गर्नको लागि रिकमेन्ड गर्दछौ ।