राम्रो ब्याट्री ब्याकअप भएको टाइप सीको चार्ज लाग्ने, डिजिटल डिस्प्ले तथा क्वालिटी अलि प्रिमियम नै छ नर्मल वाला सस्तोमा आउँछ निकै। यो पनि सस्तोमा राम्रो क्वालिटी छ। यात्रामा जाँदाखेरि तथा मेकअपहरू सुकाउनको लागि एकदम बेस्ट छ। पाँच स्टेपसम्म जान्छ हावा राम्रो आउँछ। color optionहरू पनि टन्नै छ।