







Price
About seller

Anish
चन्द्रागिरी वडा नम्बर ६ अरविन्द योग मन्दिर अगाडि आकर्षक एवं एकदमै उपयुक्त फ्ल्याट भाडामा छ. आवश्यक हुनेले सिधै सम्पर्क गर्नुहोला. सम्पर्क नम्वर : सिधा घर धनी 9841453900 कोठाहरु:२ वटा वेड रुम, १ वटा लिभिङ रुम , १ भान्सा कोठा र १ वाथ रुम (Ground Floor) २४सै घण्टा खानेपानी सुविधा, २४ सै घण्टा बत्ती सुविधा, शान्तवातावरण, वाइक, कार, गाडी पार्किङको राम्रो व्यवस्था । घाम लाग्ने उज्याला कोठाहरु, छुट्टै निकास
We recommend you to physically inspect the product or service before making payment. Avoid paying fees or advance payment to sellers.
Learn more© Hamrobazar Pvt. Ltd. All Rights Reserved.
Similar Products