
Price
About seller

Poudel
मलाई लाजिम्पाट वरपरका क्षेत्रहरू (ठमेल,नयाँबजार,कपुर धारा, सोह्रखुट्टे, लैनचौर, बालाजु,सरकारी धारा आसपास) मा एउटा सिंगल रुम चाहिएको छ। कोठा उपलब्ध गराउन सक्नुहुने घरधनी वा घरभाडा एजेन्टले कृपया आफ्नो सम्पर्क नम्बर कमेन्ट गरिदिनुहोला। घरधनी वा एजेन्ट दुवैले सम्पर्क गर्न सक्नुहुनेछ। धन्यवाद।
We recommend you to physically inspect the product or service before making payment. Avoid paying fees or advance payment to sellers.
Learn more© Hamrobazar Pvt. Ltd. All Rights Reserved.
Similar Products