
Price
About seller

Kabin Raaz
Wow residency भन्नेमा नबस्नु होला अनि अरू लाई पनि भन्नु होला व्यवस्थापन राम्रो छैन अनि पछि भाडा बढाउँछ र रेखदेख गर्ने काम हुँदैन त्यहाँ मात्र पैसा कमाउन आतुर होस्टेल हो यो धेरै फसेका छन् यसमा । मनिष शाही यो होस्टेल हेर्छ । यो सरासर लुट हो ख्याल राख्नुस।यसको शाखा ठमेल कोटेश्वर सानेपा सातदोबाटो बानेश्वर सबैमा छ । एड्भान्स लिए पछि फिर्ता पनि गर्दैन इमर्जेन्सीमा।अनि सबै भताभुङ्ग छ।
We recommend you to physically inspect the product or service before making payment. Avoid paying fees or advance payment to sellers.
Learn more© Hamrobazar Pvt. Ltd. All Rights Reserved.
Similar Products