
Price
About seller

Bimal Gadal
तीनवटा कोठा र एउटा बाथरुम भएको, आंशिक फर्निचरसहितको फ्ल्याट भाडामा उपलब्ध छ। इच्छुक व्यक्तिले छिट्टै सम्पर्क गर्नुहोला। 📌 फ्ल्याटको विवरण:* 🏡 कोठा: ३ वटा र १ व टा बाथरुम - 🛋️ सुविधा: आंशिक फर्निचरसहित - 💰 मासिक भाडा: रु. २५,०००/- - 💧 पानी: निःशुल्क - 🏍️ मोटरसाइकल पार्किङ: निःशुल्क - 💡 बिजुली: प्रयोग गरेअनुसारको शुल्क मात्र तिर्नुपर्ने - 👨👩👧👦 बसोबास क्षमता: ४–५ जना आरामले बस्न मिल्ने
We recommend you to physically inspect the product or service before making payment. Avoid paying fees or advance payment to sellers.
Learn more© Hamrobazar Pvt. Ltd. All Rights Reserved.
Similar Products