



Price
About seller

Ashish tamang
रत्ननगर- 2 मा आकर्षक जग्गा बिक्रीमा विवरण: चितवनको रत्ननगर-2, बकुल्लार अस्पताल नजिकै शान्त र बसोबासका लागि उपयुक्त स्थानमा जग्गा बिक्रीमा छ। पक्की बाटोले छोएको यो जग्गा घर बनाउन वा लगानीका लागि अत्यन्तै उपयुक्त छ। स्थान: रत्ननगर-३, चितवन (बकुल्लार अस्पताल नजिक) राजमार्गबाट दुरी: महेन्द्र राजमार्गबाट मात्र ७०० मिटर विद्यालयबाट दुरी: नजिकैको विद्यालयबाट मात्र ५०० मिटर बाटो: पक्की बाटोको पहुँच सुविधा: २४ सै घण्टा बिजुली र २४ सै घण्टा खानेपानीको पूर्ण सुविधा वातावरण: हरियाली युक्त बस्ती
We recommend you to physically inspect the product or service before making payment. Avoid paying fees or advance payment to sellers.
Learn more© Hamrobazar Pvt. Ltd. All Rights Reserved.
Similar Products