


Price
About seller
Dilkumar
➡️भक्तपुर सुर्याबिनयाक चोक अरनिको हाईवे नजिकै रहेको। ➡️ पुर्जामा९आना फिल्ड्मा ९.५आना भएको । ➡️ ठूलो कम्पाउन्ड सहितको बाङ्लो बनायेर शान्त र सुन्दर वतावरणमा बस्नको लागि उपयुक्त जग्गा । ➡️ कित्ता काट भइ सकेकोले मिलेर लिन सकिने । 📲 ९८०८३०९२४२ ➡️जग्गाको मोहोडा पूर्व दिशा तर्फ फर्किएको । ➡️बिहन देखि बेलुका सम्म घाम लाग्ने। ➡️ जग्गा १३ फिटको बाटो अगाडी रहेको । ➡️ जग्गामा आवस्यक सम्पूर्ण पूर्वाधारहरु भएकोले तत्काल घर बनाएर बस्न मिल्ने । ➡️हस्पिटल, स्कुल, कलेज, मार्ट, बैक आदिको सुबिधा नजिकै भएको
We recommend you to physically inspect the product or service before making payment. Avoid paying fees or advance payment to sellers.
Learn more© Hamrobazar Pvt. Ltd. All Rights Reserved.
Similar Products