

Price
About seller

Suraj tamang
हेटौँडामा १२ धुर रुमाल आकारको जग्गा बिक्रीमा 📍 स्थान: रिलायन्स बोर्डिङ स्कुल नजिक, हेटौँडा, मकवानपुर हेटौँडाको आवासीय क्षेत्रमा घर निर्माण तथा दीर्घकालीन लगानीका लागि उपयुक्त १२ धुर रुमाल आकारको जग्गा बिक्रीमा रहेको छ। जग्गाको विवरण क्षेत्रफल: १२ धुर आकार: रुमाल आकारको सडक पहुँच: १४ फिटको पक्की सडक लोकेसन: रिलायन्स बोर्डिङ स्कुलबाट करिब १०० मिटरको दूरीमा नजिकको चिनारी: गायत्री डेरी उद्योगको पछाडिपट्टि, विपरीत दिशातर्फको क्षेत्र प्रयोजन: आवासीय घर निर्माण तथा दीर्घकालीन लगानी
We recommend you to physically inspect the product or service before making payment. Avoid paying fees or advance payment to sellers.
Learn more© Hamrobazar Pvt. Ltd. All Rights Reserved.
Similar Products