






Price
About seller

Deepak Gajurel
Land for Sale in Biratnagar विराटनगर बरगाछीमा ३५ धूर घडेरी विक्रीमा प्रति धूर रू. ८,५०,००० (आठ लाख पचास हजार मात्र) पूर्व मोहडा भएको दूइ लेनको मूल पीच बाटोमा खाली जग्गा। पहिले निजी आवासको घर रहेको। तर अहिले सो जग्गामा घर, टहरा, कुनै संरचना नरहेको। स्थान: विराटनगर वडा नं. ५, चाँदनी चोकबाट २०० मिटर दक्षिण ५०+ फिटको, दुई लेनको मूल बाटोमा। कूल क्षेत्रफल : ३५ धूर (पौने दुई कठ्ठा)। जग्गा धनीसँग सिधा सम्पर्क फोन नं. : ९८४१७३८००२ (9841738002)
We recommend you to physically inspect the product or service before making payment. Avoid paying fees or advance payment to sellers.
Learn more© Hamrobazar Pvt. Ltd. All Rights Reserved.
Similar Products