





Price
About seller

Bhim Jirel
▶️ ललितपुर, चापागाउँ ताहाखेल चोक बाट 500 मिटर भित्र खजुरीको कारखाना नजिकै नेउपानेगाउँमा ➡️ बत्ति पानी सबैको सुबिधा भएको बसोबास गर्नको लागी अति उपयुक्त हुने तुरुन्तै घर बनाउन मिल्ने प्लटिङ्गको 6 टुक्रा आकर्षक घडेरी बिक्रीमा छ। 🟢 मुल्य :22 लाख प्रति आना ( मुल्य केही मिलाउन सकिने ) ➡️ बाटो 13 फिटे 🟢 3 आना 4 आना सम्म लिन सक्नुहुनेछ 🟢 जग्गा नजिकै स्कुल, कलेज, बैंक, सहकारी, हस्पिटल पेट्रोल पम्प सुविधा भएको 🟡 इच्छुक ब्यक्तिले सम्पर्क गर्नुहोल । सम्पर्क नः 9849037259 WhatsApp गर्नुहोल
We recommend you to physically inspect the product or service before making payment. Avoid paying fees or advance payment to sellers.
Learn more© Hamrobazar Pvt. Ltd. All Rights Reserved.
Similar Products