
Price
About seller

Bhim Jirel
आकर्षक काठमाडौं भ्यु देखिने गोदामचौर- मुलपानी हाईट, गोदावरी नगरपालिका वडा नं.-1 मूल्य प्रति आना : रु. १५.५० लाख देखि १७ लाख सम्म क्षेत्रफल: ०-३-२-० देखि ०-४-०-० आना सम्मका आकर्षक रुमाल आकारका प्लटहरू। सडक पहुँच: १६ फिट तथा १३ फिट चौडा बाटो भएको। बत्ति पानी सबैको सुबिधा भएको बसोबास गर्नको लागी अति उपयुक्त हुने तुरुन्तै घर बनाउन मिल्ने प्लटिङ्गको टुक्रा घडेरी बिक्रीमा छ। इच्छुक ब्यक्तिले सम्पर्क गर्नुहोल । ☎ सम्पर्क नः 9849037259 जग्गाको बारेमा थप जानकारीको लागी Whatsapp गरि बुझ्न सक्नुहुनेछ।
We recommend you to physically inspect the product or service before making payment. Avoid paying fees or advance payment to sellers.
Learn more© Hamrobazar Pvt. Ltd. All Rights Reserved.
Similar Products