


Price
About seller

Ashish Lama
गोदावरी नगरपालिका कार्यालयबाट मात्र ५०० मिटरको दूरीमा रहेको ३.१ आना घडेरी जग्गा बिक्रीमा छ। तीव्र गतिमा विकास हुँदै गइरहेको बस्ती क्षेत्र, १३ फिट बाटो भएको, घर बनाउन तयारी अवस्थामा रहेको जग्गा। [नियमित आकार, घाम लाग्ने, बिजुली र खानेपानीको सुविधा।] बजार, विद्यालय र सार्वजनिक यातायात नजिकै उपलब्ध। मूल्य: प्रति आना रु. 23 लाख (मोलमोलाई हुन सक्ने) कित्ता क्षेत्रफल: ३.१ आना बाटो: १३ फिट सम्पर्क: 9810159904/9802302369 (गम्भीर खरिदकर्ताले मात्र सम्पर्क गर्नुहोला) इमेल: ashishlama12345@gmail.com
We recommend you to physically inspect the product or service before making payment. Avoid paying fees or advance payment to sellers.
Learn more© Hamrobazar Pvt. Ltd. All Rights Reserved.
Similar Products