
Price
About seller

Pk Boss
अति आकर्षक जग्गा बिक्रीमा छ! भक्तपुर जिल्ला, दधिकोट क्षेत्रमा अवस्थित अति नै रमणीय र उपयुक्त आवासीय तथा व्यावसायिक जग्गा बिक्रीमा छ। यो जग्गा खरिद गर्न इच्छुक महानুभावहरूले तल दिइएको विवरण अनुसार सम्पर्क गर्नुहोला। जग्गाको विवरण: जग्गाधनीको नाम: प्रदीप ठेगाना: जिल्ला: भक्तपुर, साविक गा.वि.स./न.पा.: दधिकोट (हाल: भक्तपुर) जिल्ला: भक्तपुर वडा नं.: ६ कित्ता नं.: २८६१ क्षेत्रफल: रोपनी-आना-पैसा-दाम: ०-4-०-(आवासीय क्षेत्र) वर्ग मिटर: १६७.४२ वर्ग मिटर मोहडा: पुर्व उतर बाटो: २० फिट
We recommend you to physically inspect the product or service before making payment. Avoid paying fees or advance payment to sellers.
Learn more© Hamrobazar Pvt. Ltd. All Rights Reserved.
Similar Products