हाम्रा सेवाहरू:
✅ आधुनिक बुट्टा भएका आकर्षक झ्याल र ढोकाका ग्रिलहरू।
✅ बलियो र टिकाउ घरको मेनगेट तथा स्टिल, फलाम र टफन शिशाका रेलिङहरू।
✅ युपिभिसी, फाइबर, पोलिकार्बोनेट, जस्ताको छाना र फलामका सबै संरचनाहरू।
✅ अनुभवी मिस्त्रीद्वारा फिनिसिङ र फिटिङको ग्यारेन्टी।
विशेषता: सस्तो मूल्य, उच्च गुणस्तर र समयमै डेलिभरी!
देशैभरी हाम्रो सेवा उपलब्ध छ ।
📍 ठेगाना: बौद्ध नयाँबस्ती/मध्यपुर थिमी, भक्तपुर
📞 सम्पर्क: 9851090115