




Price
About seller

Amod kc
Dell Inspiron 5565 ल्यापटप बिक्रीमा !!! मैले दैनिक प्रयोगका लागि नयाँ ल्यापटप लिइसकेको हुनाले आफ्नो पुरानो Dell Inspiron 15 5565 ल्यापटप बिक्री गर्न चाहन्छु। यो ल्यापटप मैले अमेरिकाबाट ल्याएको हुँ। त्यसैले मसँग यसको बिल वा कागजातहरू उपलब्ध छैनन्। यदि कोही इच्छुक हुनुहुन्छ भने मात्र कृपया WhatsApp मा म्यासेज गर्नुहोला। धन्यवाद! 😊
We recommend you to physically inspect the product or service before making payment. Avoid paying fees or advance payment to sellers.
Learn more© Hamrobazar Pvt. Ltd. All Rights Reserved.
Similar Products