


Price
About seller

AJITA TAMANG
कोरियाबाट किनिएको Original iPhone 14 Pro 256GB (Purple) बिक्रीमा छ। फोन A+ Condition मा रहेको छ। Original Battery नयाँ फेरेको हो र Battery Health 91% छ। Face ID, True Tone, Camera, Speaker लगायत सबै फिचरहरू पूर्ण रूपमा राम्रोसँग काम गर्छन्। कुनै iCloud Lock, Blacklist वा अन्य समस्या छैन। सफा र राम्रोसँग प्रयोग गरिएको फोन हो। इच्छुक खरिदकर्ताले सम्पर्क गर्नुहोस्। Negotiation सम्भव छ। WhatsApp number +821099129708 Nepal -9817911554
No specifications listed.
We recommend you to physically inspect the product or service before making payment. Avoid paying fees or advance payment to sellers.
Learn more© Hamrobazar Pvt. Ltd. All Rights Reserved.
Similar Products