1800 mah battery बबाल टिक्छ,2/3 दिनलाई जतिफोन आयनी पुग्छ,बोक्न स्लिम र स्टाइलिस छ नेटवर्क पकड क्षमता एकदमै राम्रो छ कम सिङ्नल आउने ठाउँमा पनि राम्रोसँग टावर आउने क्लियर फोन बुझिने हुन्छ यो कस्टुमरको रिभ्यु हो।डबल सिम,fm, टाइप सि चार्जिङ हुनाले चार्जिङ पोर्ट बिगृरहने समस्या हुदैन बुवाममि हरुलाइ चार्ज गर्न मिलाइरहनु नपर्ने हुनाले बुवाममी हरुलाइ झनै सजिलो हुन्छ।समग्रमा यो फोन धेरै राम्रो छ नोकिया सबैले सुनेर नोकिया ब्रान्ड भयको हो तर यो त्यसलाई मज्जाले रिप्लेस गर्ने छ।भाइबर व्हाट्सप गर्नुहोला।