




Price
तपाईले चाहिँ यो १८०० मा डिस्प्ले चेन्ज गर्दिन लागेको एक दुई हप्तामै प्रब्लम आउँछ, एक महिनामा प्रब्लम आउँछ भनेर सोच्नु भएको छ भने तपाईँहरु गलत हुनुहुन्छ। हाम्रो त्यस्तो खासै प्रब्लम आउँदैन। यदि इन केस प्रब्लम आयो भने डिस्प्ले चेन्ज गर्दाखेरि हामीले त्यही नेरी चेन्ज गरेर फेरि डिस्प्ले तपाईँलाई अर्को हालेर दिनेछौँ। तपाईँले मज्जाले चेक गरेर लिएर जान सक्नुहुन्छ। हामीले नि मज्जाले चेक गरेर दिने हो तपाईँहरुलाई।१८०० चाहिँ हाम्रो स्टार्टिङ प्राइज हो। call me 985-1236436 location पशुपति प्लाजा
No specifications listed.
We recommend you to physically inspect the product or service before making payment. Avoid paying fees or advance payment to sellers.
Learn more© Hamrobazar Pvt. Ltd. All Rights Reserved.
Similar Products