

Price
About seller

Bishal tamang
Xiaomi 11T (8GB RAM) एकदम सफा र फ्रेस कन्डिसनमा छ। कहिल्यै रिपेयर नगरिएको, १००% ओरिजिनल AMOLED डिस्प्ले भएको (कुनै ग्रीन लाइन, दाग वा क्र्याक नभएको)। ब्याट्री ब्याकअप, क्यामेरा र पर्फर्मेन्स एकदम राम्रोसँग चलिरहेको छ। पैसाको खाँचो परेर बेच्न लागेको हो। फोटो खिच्न अर्को मोबाइल नभएकोले फोटो हाल्न सकिन, किन्न इच्छुक (Serious buyers) ले प्रत्यक्ष भेटेर सबै कुरा राम्ररी चेक गरेर लिन सक्नुहुन्छ। मूल्यमा थोरै मिल्न सकिन्छ।
We recommend you to physically inspect the product or service before making payment. Avoid paying fees or advance payment to sellers.
Learn more© Hamrobazar Pvt. Ltd. All Rights Reserved.
Similar Products