

Price
About seller

Ram Pariyar
Bajaj Pulsar 150 – ७७ लट 9801022186/9803206312 बाइक एकदमै राम्रो कन्डिसनमा रहेको छ। नियमित रूपमा प्रयोग तथा मर्मतसम्भार गरिएको बाइक हो। अर्को नयाँ बाइक किनेको कारणले बिक्री गर्न लागेको हो। इन्जिन स्मुथ छ र बाइक दैनिक प्रयोगका लागि उपयुक्त छ। इच्छुक ग्राहकले बाइक हेरेर तथा चेक गरेर खरिद गर्न सक्नुहुन्छ। जेन्युइन ग्राहकलाई मूल्यमा सामान्य छलफल गर्न सकिन्छ।
We recommend you to physically inspect the product or service before making payment. Avoid paying fees or advance payment to sellers.
Learn more© Hamrobazar Pvt. Ltd. All Rights Reserved.
Similar Products