



Price
About seller

Dilnath Dangal
कोमाकी स्ट्यान्डर्ड भेनिस स्कुटर विक्रीमा २०७९ साल माघमा किनेको तर ७००० किमी मात्र गुडेको(घर र अफिसमात्र गरेको) तथा नयाँ जस्तै कन्डीशनमा रहेको ३००० वाटको मोटर र (72V 40Ah) को उच्च गुणस्तरको एड्भान्स लिथियम ब्याट्री जडान भएको यो स्कुटर एक दमै सस्तो मूल्यमा (रु एक लाख तीसहजारमा) विक्रीमा आएको छ । आवश्यक हुनेले कृपया ९८४१२८८५७५मा सम्पर्क राख्नु होला ।
We recommend you to physically inspect the product or service before making payment. Avoid paying fees or advance payment to sellers.
Learn more© Hamrobazar Pvt. Ltd. All Rights Reserved.
Similar Products