dual band 4g/5g strong network capture भएको,low latency techonology use भयको सबै windows मा plug and play काम गर्ने 600 mbps मा चल्ने सानो दाम्मि क्वालिटी छ अफिसहरुबाट राम्रो रेस्पोन्स आयपछी निरन्तर बेचिरहेका छौ।हाम्रा जतिपनी ad छन त्यो सबै क्वालिटी फीडब्याक राम्रा आयपछिका छन बेस्ट क्वालिटी सस्तोमा चाहियमा जुनसुकै इलेक्ट्रोनिक सामानको लागि सम्झनुहोला।