
Price
About seller

Nivora Suppliers
घरको भुइँलाई टलक्क चम्काउनुहोस् र कागतीको ताजा सुगन्धले भर्नुहोस्! के भुइँका कडा दाग-धब्बा र किटाणुहरूले हैरान हुनुहुन्छ? अब चिन्ता छाड्नुहोस्! हामीले लिएर आएको छ Nivora Floor Cleaner कागतीको कडा र मनमोहक ताजा सुगन्ध। कडा भन्दा कडा दाग र फोहोर सजिलै हटाउने। भुइँलाई नयाँ जस्तै टलक्क चम्काउने। pH Balanced & Non-Toxic: प्रयोग गर्न पूर्ण रूपमा सुरक्षित मार्बल, टायल, वा काठ—सबै प्रकारका भुइँका लागि उपयुक्त। 900ml किफायती थोक (Wholesale) तथा खुद्रा (Retail) दुवै मूल्यमा उपलब्ध!
No specifications listed.
We recommend you to physically inspect the product or service before making payment. Avoid paying fees or advance payment to sellers.
Learn more© Hamrobazar Pvt. Ltd. All Rights Reserved.
Similar Products