DewGarden Sanitary Napkin एक आठ तह (8-लेयर) भएको स्यानिटरी प्याड हो, जसमा एन्टिब्याक्टेरियल (Anti-bacterial) प्रविधि, ग्राफिन–एनायन (Graphene-Anion) चिप र फार इन्फ्रारेड रे (Far Infrared Ray - FIR) प्रविधि समावेश गरिएको छ।
यी विशेषताहरूले ब्याक्टेरियाको वृद्धि र दुर्गन्ध उत्पन्न हुनबाट रोक्न मद्दत गर्छन्। यसको १००% कपास (Cotton) को माथिल्लो तह ले छालालाई नरम, आरामदायी र सुख्खा राख्दै लामो समयसम्म आत्मविश्वासका साथ प्रयोग गर्न सहयोग पुर्याउँछ।