Hyvest Ultra Swab Floor Cleaning Solution दैनिक सरसफाइ तथा पोछा लगाउनका लागि बनाइएको एक सघन (Concentrated) फ्लोर क्लिनिङ सोलुसन हो। यसको विशेष सूत्रले भुइँ तथा विभिन्न सतहहरूमा रहेका ब्याक्टेरिया, भाइरस र फङ्गस लगायतका ९९.९% कीटाणु नष्ट गरी पूर्ण सुरक्षा प्रदान गर्दछ।
यसले कडा दाग, धुलो तथा जमेको मैलो प्रभावकारी रूपमा हटाउँछ र सफा गरिएको ठाउँलाई लामो समयसम्म रहने ताजा तथा मनमोहक सुगन्धले भरिपूर्ण बनाउँछ।
प्रयोग गर्न मिल्ने सतहहरू:
* मार्बल
* मोजाइक
* काठका सतह
* ग्रेनाइट
* सिरामिक
* भान्साका
General
AD ID
HB-B8D008
Category
Others
Location
Prayag Marg, Baneshwar, Kathmandu Metropolitan City, Kathmandu