अहिले मार्केटमा भाइरल भैरहेको यो स्पिकर हामिलाइ पनि ग्राहकले भनेको हुनाले ल्यायका छौ,हामी खासै भाइरल तिर ध्यान दिदैनौ क्वालिटी भय मात्रै बेच्छौ यो रेटमा यो राम्रै लागेर ल्यायका छौ 6 घन्टाको ब्याक अप चेक गरियो साउन्ड राम्रै छ 2 घन्टामा जिरो देखि फुल चार्ज हुन्छ बोक्न एकदमै पोटेबल लुक्स पनि राम्रो छ समग्रमा 1000 प्राइज रेन्ज यो राम्रो रेट पायको स्पिकर हो। lp को 850 को स्पिकर पनि उस्तै उस्तै छ डिजाइन ले 100 खानु नराम्रो भन्न मिल्दैन राम्रो छ,यो बाहेक हामिसङ 50 भन्दा माथी भेराइटी छ्न भिजिट गर्नुहोला