आवासीय तथा व्यवसायिक भवनहरूको सम्पूर्ण इन्टेरियर र फिटआउट समाधान अब एकै व्यवस्थापन अन्तर्गत उपलब्ध। टफेन ग्लास, कस्टम फर्निचर, वाल सिलिङ, सम्पूर्ण इलेक्ट्रिकल कार्य, सिसी क्यामेरा सिस्टम, टाइल–मार्बल, बाथरुम फिटिङ, टेबल–कुर्सी, पेन्टिङ तथा सम्पूर्ण फिनिसिङ कार्य दक्ष प्राविधिक टोलीद्वारा आधुनिक मापदण्डअनुसार सम्पन्न गरिन्छ।
डिजाइनदेखि निर्माण र अन्तिम फिनिसिङसम्म प्रत्येक कार्य गुणस्तर, आकर्षक प्रस्तुति र दीर्घकालीन मजबुतीलाई ध्यानमा राखेर गरिन्छ। घर, होटल, रेस्टुरेन्ट, अफिस, सटर तथा व्यवसायिक