3.0 speed
मेटल जसरी नतात्ने
स्पिड राम्रो छ
durable छ
छ महिनाको रिप्लेसमेन्ट वारेन्टी छ।
अत्याधिक रेट बढिरहेको बेलामा पनि यो कम्पनीले सस्तोमा क्वालिटी दियको छ मार्केटमा 2500 माथिनै पर्ने 128 gb हामिले मात्रै 2000 मा दिइरहेका छौ।साथै 4gb देखि 128 gb सम्म pendrive सस्तोमा चाहियमा viber/whatsapp गर्नुहोला।